Thursday, October 28, 2010

परिकल्पना

|0 comments
जन बिश्वास प्राप्त, आर्थिक रुपले सक्षम, लोक कल्याणकारी आत्मनिर्भर बित्तिय संस्था ।

ध्येय

|0 comments
१.आर्थिक श्रोत सिप र ज्ञानलाई अधिकतम परिचालन गरि आर्थिक, सामाजीक रुपमा सदस्यहरुलाई आत्मनिर्भर बनाउने ।
२. छरिएर रहेको पूजीलाई एकिकृत गर्दै सदस्यहरुलाई स्वरोजगार र स्वाबलम्बी बनाई ब्यबस्थित बित्तिय सेवा प्रदान गर्ने ।
३. बैंकिङ सेवा प्रदान गर्ने ।

उद्देश्य

|0 comments
(१) समुदायमा छरिएर रहेको पू“जी संकलन गरि सदस्यहरुलाई स्वाबलम्बी बनाउन उत्पादनशील र आयमूलक कार्यका लागि उचित ब्याज दरमा सुलभ तरिकाले ऋण प्रदान गर्ने ।
(२) सदस्यहरुमा कुलत त्यागी, फजुल खर्च घटाई, मितब्ययी बन्ने र नियमित बचत गर्ने बानीको विकास गर्ने ।
(३) सदस्यहरुको आय आर्जन क्षमतामा बृद्धि गर्न र आर्थिक अवस्थामा सुधार गर्न बिभिन्न प्रकारका शीपमूलक तथा चेतनामूलक कार्यक्रमहरु सन्चालन गर्ने ।
(४) सहकारी मार्फत जनसंख्या, पारिबारिक शिक्षा, स्वास्थ्य र वाताबरण तथा सामाजिक हित सम्बन्धि कार्यहरु गर्ने ।
(५) उन्नत कृषि प्रणालीका लागि सुलभ ऋण, बिउ, मल, औजार, बिषादी, सिंचाई एबं बिक्रि प्रबद्र्धन तथा प्रशोधन कार्यहरु गर्ने ।
(६) सहकारीतामा आधारित सामुदायिक एबं एकीकृत विकासका पूर्वाधारहरु तयार गरि सदस्य तथा समुदायको समग्र आर्थिक तथा समाजिक स्तर उकास्ने र दिगो विकासमा टेवा पु्याउने ।
(७) संस्था तथा सदस्यहरुको हितका लागि अन्य निकायहरुबाट सहयोग तथा ऋण लिने ।
(८) सहकारी सिद्धान्त अनुरुप मित्र सहकारीहरु बिच सुमधुर सम्बन्ध बिकास गर्न पहल गर्ने ।
(९) सहकारीको मुल्य र मान्यतालाई अनुसरण गर्दै सम्बृद्ध नेपाल बनाउन आर्थिक क्षेत्रमा योगदान पुग्ने रचनात्मक कार्यहरु गर्ने ।

Thursday, May 20, 2010

contact

|0 comments
Chereperson– Chirengibi Kunwar
Manager– Tula Nidhi Danai

Wednesday, May 19, 2010

OTHER SERVICES

|0 comments
स्वोदेश वा विदेश बाट पठायको रकम यहाँबाट तुरुन्त प्राप्त गर्न सकिन्छ।







Monday, May 17, 2010

ksccl

|0 comments
ksccl means Karpurashwor Saving and Credit Co-operative Limited.
It is situated in Besishahar-9,Lamjung.
Pleace contact us for more information.
Karpurashwor Saving and Credit Co-operative Limited,Besishahar-9 Lamjung.
Phone-066-520081(office)
Mobile-9846099132(Tula Nidhi Danai)
e-mail-karpusaving@yahoo.com
Website- www.ksccl.blogspot.com